स्पेनमा ११ मे देखि पहिलो चरणमा जाने र शुन्यमै रहने ठाउँहरु यस्ता रहेका छन्।

-स्पेनमा भर्खरै चौथो २४ मे सम्मका लागि भनेर चौथो पटक लकडाउन थपिए पनि लकडाउनलाई बिभिन्न ४ चरणमा खुकुलो बनाउँदै लैजाने योजना अनुसार अगाडी बढिरहेको छ। स्पेनका अधिकांस भागमा मे को ४ देखि शुन्य चरण शुरु भएको थियो भने आगामी ११ मे बाट प्रथम चरणमा प्रवेश गर्ने भनिए पनि केहि भागहरुमा भने अझै पनि पहिलो चरणमा …

स्पेनमा ११ मे देखि पहिलो चरणमा जाने र शुन्यमै रहने ठाउँहरु यस्ता रहेका छन्। Read More »