जुलाई १ देखि स्पेन भित्रिने यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नु नपर्ने।

स्पेन सरकारले आगामी जुलाई १ देखि स्पेन भित्रिने यात्रीले १४ दिनको क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको छ। सरकारले यस अगाडी गत १५ मे देखि स्पेन भित्रिने सबैलाई १४ दिन सम्म क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने नियम बनाएको थियो। सोमबार अन्तर-मन्त्रि स्तरीय बैठकद्वारा निर्णय गरिएको जनाउँदै विदेश मन्त्रि अर्नाचा गोन्जालेजले Twitter मार्फत सबै भन्दा गार्हो समय टरिसकेकाले अब …

जुलाई १ देखि स्पेन भित्रिने यात्रुले १४ दिन क्वारेन्टाइनमा बस्नु नपर्ने। Read More »