स्पेनमा छैठौं तथा अन्तिम पटक भन्दै जुन २१ सम्म लकडाउन थपियो

कोभिड-१९ को महामारीबाट आक्रान्त देश स्पेनमा छैठौं पटक लकडाउन थपिएको छ र यस पटक थपिएको लकडाउन अन्तिम पटक थपिएको भन्दै आगामी जुनको २१ तारिख सम्म लम्ब्याइएको छ। बुधवार दिनभरि प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनको संसदमा लकडाउन थप्न पेश गरेको प्रस्तावमा छलफल गरिएको थियो। प्रधानमन्त्रीको लकडाउन प्रस्ताव संगै बिभिन्न बिपक्षी पार्टीहरुले प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए। बिपक्षी …

स्पेनमा छैठौं तथा अन्तिम पटक भन्दै जुन २१ सम्म लकडाउन थपियो Read More »