इनास ग्लोवल अनलाइन गायन तथा नृत्य प्रतियोगिताको (नयाँ प्रोमो सार्वजनिक)

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, इनास ग्लोवलको प्रमुख आयोजना, इनास डेनमार्कको संयोजन तथा इनासका क्षेत्रीय समितिहरु युरोप, एसिया, अमेरिका, ओसेनिया र अफ्रिकाको संयुक्त सहकार्यमा आयोजित ‘इनास विश्व्यापि अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२०’ को बारेमा प्रमुख जानकारीहरु समेटिएको प्रोमो भिडियो सार्वजनिक भएको छ। कोरोनाको महामारीबाट आक्रान्त यस विषम परिस्थितिमा नव प्रतिभा कलाकारहरुलाई आफ्नो प्रतिभा उजागर गर्ने अवसर …

इनास ग्लोवल अनलाइन गायन तथा नृत्य प्रतियोगिताको (नयाँ प्रोमो सार्वजनिक) Read More »