इतिहास रच्दै दिवेश बने अमेरिकन आइडलको उपबिजेता

नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) बिश्व चर्चित रियालिटी शो “अमेरिकन आईडल”को उपविजेता बनेका छन्। आइतवार भएको फाईनलमा पहिला उनि टप ५ मा चुनिए पछि फाइनल छनौटको प्रक्रिया संगै उनले २ वटा प्रस्तुति दिएका थिए र त्यसपछि भोट गर्न लगाइएको थियो। दुइ वटा प्रस्तुतिनै अब्बल दिएका दिवेशलाई निर्णायक मध्यका एक लुक ब्रायनले तिमि जस्तै अरु …

इतिहास रच्दै दिवेश बने अमेरिकन आइडलको उपबिजेता Read More »