जनताको अधिकारको हनन भयो भन्दै नाजी समर्थकद्वारा जर्मनीमा बिरोध प्रदर्शन

जर्मनीमा कोभिड-१९ ले ल्याएको संकटद्वारा लगाईएको लकडाउनलाई केहि खुकुलो बनाइएको अवस्थामा आफ्नो हक अधिकार हनन् गरेको भनि सरकारको बिरोध गर्दै सडकमा उत्रिएको बारे जर्मनको Frankfurt निवासी मित्र तिर्थ ओलीले फेसबुकमा लेख्दै नेपाली समुदायलाई यस्तो हर्कत कदावी गर्न नहुने सुझाव दिनुहुन्छ। वहाँका अनुसार जर्मनीमा बिरोधी समुहले लगाएका आरोप यस्ता छन्। १) कोभिड-१९ का कारण लगाइएको लकडाउनले …

जनताको अधिकारको हनन भयो भन्दै नाजी समर्थकद्वारा जर्मनीमा बिरोध प्रदर्शन Read More »