स्पेनमा २१ मे बिहिबार देखि मास्क अनिवार्य

स्पेन सरकारले यहि २१ मे बिहिबार देखि मास्क अनिवार्य गरेको छ। यस अगाडी सार्वजनिक यातयातमा मास्क लगाउन अनिवार्य गरेको भए पनि २१ मे देखि ६ बर्ष तथा माथिका सबैले सार्वजनिक तथा बन्द सबै स्थल जहाँ २ मिटर बराबरको सामाजिक दुरी कायम गर्न सकिदैन त्यहाँ अनिवार्य रुपमा मास्क लगाउन पर्ने सूचना जारी गरेको छ। कसले मास्क …

स्पेनमा २१ मे बिहिबार देखि मास्क अनिवार्य Read More »