निसानले उधोग भन्द गर्ने घोषणा गरे संगै स्पेनको बार्सिलोनामा प्रदर्शन

बार्सिलोना, स्पेन- कोरोनाको माहामारीले निम्ताएको आर्थिक संकटले विभिन्न कम्पनि उधोग कल कारखानाहरु बन्द हुन लागेका छन् भने केहि Bankrupt भएका छन्। यसै बीच स्पेनको बार्सिलोनामा रहेको जापानी कार उधोग निसानले यसै बर्षको डिसेम्बरबाट बन्द हुने घोषणा गरेको छ। उधोग बन्द हुने भए पछि ३ हजार कामदारहरुले रोजगारी गुमाउने भएका छन् र त्यसकै बिरोधमा स्पेनको बार्सिलोनामा …

निसानले उधोग भन्द गर्ने घोषणा गरे संगै स्पेनको बार्सिलोनामा प्रदर्शन Read More »