नेपाली दिवेश अमेरिकन आइडलको टप १० मा
पुरै विश्वलाई कोरोनाले थला पारेको बेला अमेरिका निवासी एक जना नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले भने संसारकै प्रतिष्ठित रियालिटी शो कार्यक्रम (American Idol) मा आफ्नो एक पछि अर्को प्रस्तुतिले दर्शक, श्रोता तथा निर्णायकको मन जित्तै अमेरिकन आइडलको टप १० मा छानिएका छन्। यसै बीच दिवेशले इन्स्ट्राग्राम मार्फत आँफु टप १० मा छानिएकोमा यस …