अमेरिकन आइडलको शिर्ष ७ मा दिवेश

अमेरिका- नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं संस्करणको अमेरिकन आइडलको ७ औं स्थानमा प्रवेश गरेका छन्। टप ७ मा पुगेपछि उनले दिएको प्रस्तुति पनि तारिफ योग्य रहेको थियो। उनि अव फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी रहेको छ। आजको प्रस्तुति पनि सबै प्रतियोगी हरुले आ-आफ्नो घरबाट दिएका थिए। अमेरिकामा ‘मदर्सडे’ भएका कारण आजको …

अमेरिकन आइडलको शिर्ष ७ मा दिवेश Read More »