इनासको बिश्वब्यापी गायन तथा नृत्य प्रतियोगितामा भिडियो पठाउन 5 दिन बाँकी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोवलले बिश्वब्यापी रुपमा आयोजना गरेको ‘इनास बिश्वब्यापी अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२०’ अर्थात् INAS global Online Singing and Dancing Competition 2020 को लागि प्रतियोगीहरुले भिडियो पठाउनका लागि अब जम्मा मात्र 5 दिन बाँकी रहेको छ। घरमै बसी बसी आफ्नो कला प्रदर्शन गर्ने र विश्वभर रहेका नेपालीहरु माझ आफुँलाई चिनाउनका …

इनासको बिश्वब्यापी गायन तथा नृत्य प्रतियोगितामा भिडियो पठाउन 5 दिन बाँकी Read More »