२५ मे देखि स्पेनका सम्पूर्ण भूभाग प्रथम चरण र केहि भाग दोश्रो चरणमा नक्सा सहित

स्पेन सरकारले बिभिन्न ४ चरणमा लकडाउनलाई खुकुलो बनाउने योजना अनुरुप अहिले स्पेनका केहि भूभाग दोश्रो चरणमा प्रवेश गरिसकेका छन भने यहि सोमबार २५ मे देखि स्पेनका सम्पूर्ण भूभाग प्रथम चरणमा प्रवेश गर्नेछन भने पहिला नै प्रथम चरणमा भएका मध्यका केहि भूभागहरु दोश्रो चरणमा प्रवेश गर्ने भएका छन्। यहि २५ मे सोमबार देखि प्रथम चरण तथा …

२५ मे देखि स्पेनका सम्पूर्ण भूभाग प्रथम चरण र केहि भाग दोश्रो चरणमा नक्सा सहित Read More »