जुन ८ देखि आधा स्पेन तेश्रो चरणमा प्रवेश गर्दै म्याड्रिड र बार्सिलोना भने दोश्रोमा

-स्पेन सरकारले बिभिन्न ४ चरणमा लकडाउनलाई खुकुलो बनाउने योजना अनुरुप जुन ८ सोमबार देखि स्पेनको आधाभन्दा बढी भूभागमा तेश्रो चरणमा प्रवेश गर्ने भएको छ भने बार्सिलोना र म्याड्रिड क्षेत्र दोश्रो चरणमा प्रवेश गर्नेछन। त्यसैगरि पहिले नै दोश्रो स्थानमा रहेको भ्यालेन्सिया राज्य भने अझै केहि दिन दोश्रो चरणमै रहने निर्णय गरेको छ । प्रथम चरण (Phase-1) …

जुन ८ देखि आधा स्पेन तेश्रो चरणमा प्रवेश गर्दै म्याड्रिड र बार्सिलोना भने दोश्रोमा Read More »