स्पेनमा चौथो पटक लकडाउन थपियो।

कोभिड-१९ को महामारीबाट आक्रान्त देश स्पेनमा चौथो पटक लकडाउन थपिएको छ। चौथो पटकको लकडाउन बढाउनका लागि प्रधानमन्त्री पेड्रो सान्चेजलाई  बिरोधि पार्टीको समर्थन जुटाउन हम्मे हम्मे परेको थियो। अल्पमतको सरकारको नेतृत्व गरेका उनलाई अन्तिममा बिरोधी पार्टीको समर्थन मिलेपछि सरकारको तल्लो सदनले संकटकाल थप्ने उनको प्रस्तावलाई पारित गरेको छ। यस संगै स्पेनमा चौथो पटक थप गरिएको संकटकालको अबधि मे …

स्पेनमा चौथो पटक लकडाउन थपियो। Read More »