स्पेनमा लकडाउन ४ चरणमा खुकुलो पारिने (ग्राफिक्स सहित)

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलवार लकडाउनलाई बिभिन्न ४ चरणमा खुकुलो बनाउन घोषणा गरे अनुरुप बिभिन्न संचार माध्यममा प्रकाशित जानकारीहरुलाई नेपालीमा अनुवाद गरेर आफुले जाने जति यहाँ प्रस्तुत गरेको छु केहि गल्ति पनि हुन सक्छ त्यसलाई मिलाएर बुझ्नुहोला। धन्यवाद।