इनासको भर्चुल गायन र नृत्य प्रतियोगितामा भाग लिने अन्तिम मिति 15 जुन

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले बिश्वब्यापी रुपमा भर्चुल माध्यमबाट आयोजना गर्न लागेको ‘इनास विश्व्यापि अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२०’ अर्थात् INAS global Online Singing and Dancing Competition 2020 को लागि प्रतियोगीले अब जुन 15 सम्म आफ्नो भिडियो पठाउन पाउने भएका छन् इनासले यस अगाडी भिडियो पठाउने अन्तिम मिति ६ जुन तोके पनि अहिले …

इनासको भर्चुल गायन र नृत्य प्रतियोगितामा भाग लिने अन्तिम मिति 15 जुन Read More »