covid19_latest_update

कोभिड-१९ बारे स्पेनको पछिल्लो अवस्था

स्पेनमा पछिल्लो 24 घण्टामा (कोभिड-19) बाट 179 जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो 24 घण्टामा 604  नयाँ संक्रमित भेटिएका छन भने निको भएर घर फर्किनेको संख्या  2,804 रहेको छ। अहिले सम्म संक्रमित हुनेको संख्या (PCR) प्रबिधि मार्फत : 223,578अहिले सम्म मृत्यु हुनेको संख्या : 26,478 अहिले सम्म निको हुनेको संख्या : 133,952श्रोत

कोभिड-१९ बारे स्पेनको पछिल्लो अपडेट

स्पेनमा पछिल्लो २४ घण्टामा (कोभिड-१९) बाट 229 जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा 1.095  नयाँ संक्रमित भेटिएका छन भने निको भएर घर फर्किनेको संख्या  2.637 रहेको छ। अहिले सम्म संक्रमित हुनेको संख्या (PCR) प्रबिधि मार्फत : 222.857अहिले सम्म मृत्यु हुनेको संख्या : 26.299अहिले सम्म निको हुनेको संख्या : 131.148 श्रोत

Scroll to Top