कोभिड-१९ बारे स्पेनको पछिल्लो अवस्था
स्पेनमा पछिल्लो 24 घण्टामा (कोभिड-19) बाट 179 जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो 24 घण्टामा 604 नयाँ संक्रमित भेटिएका छन भने निको भएर घर फर्किनेको संख्या 2,804 रहेको छ। अहिले सम्म संक्रमित हुनेको संख्या (PCR) प्रबिधि मार्फत : 223,578अहिले सम्म मृत्यु हुनेको संख्या : 26,478 अहिले सम्म निको हुनेको संख्या : 133,952श्रोत