americanidol

इतिहास रच्दै दिवेश बने अमेरिकन आइडलको उपबिजेता

नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) बिश्व चर्चित रियालिटी शो “अमेरिकन आईडल”को उपविजेता बनेका छन्। आइतवार भएको फाईनलमा पहिला उनि टप ५ मा चुनिए पछि फाइनल छनौटको प्रक्रिया संगै उनले २ वटा प्रस्तुति दिएका थिए र त्यसपछि भोट गर्न लगाइएको थियो। दुइ वटा प्रस्तुतिनै अब्बल दिएका दिवेशलाई निर्णायक मध्यका एक लुक ब्रायनले तिमि जस्तै अरु …

इतिहास रच्दै दिवेश बने अमेरिकन आइडलको उपबिजेता Read More »

नेपाली दिवेश अमेरिकन आइडलको टप १० मा

पुरै विश्वलाई कोरोनाले थला पारेको बेला अमेरिका निवासी एक जना नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले भने संसारकै प्रतिष्ठित रियालिटी शो कार्यक्रम (American Idol) मा आफ्नो एक पछि अर्को प्रस्तुतिले दर्शक, श्रोता तथा निर्णायकको मन जित्तै अमेरिकन आइडलको टप १० मा छानिएका छन्। यसै बीच दिवेशले इन्स्ट्राग्राम मार्फत आँफु टप १० मा छानिएकोमा यस …

नेपाली दिवेश अमेरिकन आइडलको टप १० मा Read More »

Scroll to Top