कोभिड-१९ का लागि स्पेनको भ्यालेन्सिया राज्यले जारी गरेको नयाँ सूचना।
स्पेनको भ्यालेन्सिया राज्य अन्तर्गत २५ अक्टोबर देखि ९ डिसेम्बर सम्म लागु हुने गरि covid-19 को पछिल्लो सुचना यस्तो रहेको छ। राती १२ बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लागु हुनेछ यस बिचमा बिना महत्वपूर्ण कारण बाहिर निस्कन पाइने छैन। पार्क तथा गार्डेनहरु बिहान ८ बजे देखि बेलुका १० बजे सम्म मात्र उपभोग गर्न पाइनेछ। बार …
कोभिड-१९ का लागि स्पेनको भ्यालेन्सिया राज्यले जारी गरेको नयाँ सूचना। Read More »