स्पेनमा बिभिन्न ४ चरणमा लकडाउनलाई खुलाऊंदै जाने क्रममा भोलि मे ४ तारिख देखि स्पेनका केहि टापुहरु बाहेकका अन्य ठाउँमा शुन्य चरण शुरु हुनेछ र त्यसका लागि पालना गर्नुपर्ने प्रमुख नियमहरुलाई मैले यहाँ नेपालीमा अनुवाद गरि ग्राफिक्स मार्फत प्रस्तुत गरेको छु। हेर्नुहोला धन्यवाद।
