स्पेनमा मे २ तारिख देखि हिडडुल तथा ब्यायम गर्न अनुमति प्रदान (ग्राफिक्स सहित)

स्पेनमा मे को २ तारिख शनिवार देखि पैदल यात्रा (हिडडुल) तथा ब्यायम गर्न अनुमति दिइने भएको स्वास्थ्यमन्त्रि साल्भाडोर इल्लाले बिहिबार प्रेस सम्मेलनमा जनाएका छन्। उनले बताए अनुसार मे २ तारिख देखि घर बाहिर निस्कने समय तालिका लाई मैले नेपालीमा अनुवाद गरि ग्राफिक्स सहित प्रस्तुत गरेको छु।

Scroll to Top