
स्पेनका प्रधानमन्त्रि पेड्रो सान्चेजले विभिन्न चरणमा लकडाउन खुकुलो बनाए संगै थप कुराहरुको घोषणा गरेका छन्। यस्तै मा शनिवार दिउसो टेलिभजन बाट संचालित प्रेश सम्मेलनमा उनले स्पेनको फुटबल लिग “La Liga” जुन ८ देखि खुल्ने तथा बिदेशी पर्यटकहरु जुलाई देखि स्पेन आउन पाउने पनि घोषणा गरेका छन्।
