सिंगापुरमा रोबोटले सामाजिक दुरी कायम गर्न सचेत गराउँदै। (भिडियो सहित)

सिंगापुर, कोभिड-१९ को संक्रमण बाट जोगिन सामाजिक दुरी कायम गर्नुलाई प्रमुख मानिन्छ र यसका लागि मानिसहरु कहिले काहीं सजग हुदैनन् र एक अर्का सँग नजिकिन पुग्छन यस्तैमा सिंगापुरका विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा ४ वटा खुट्टा भएको रोबोटले मानिसहरुलाई सचेत गराउने गरेको छ। रोबटले मानिसहरु भएको ठाउँमा गएर पहिला नै रेकर्ड गरेर राखेको मेसेज बजाएर मानिसहरुलाई सचेत गराउने गर्दछ।
भिडियो हेर्नुहोस्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top