नेपाली दिवेश अमेरिकन आइडलको टप १० मा

पुरै विश्वलाई कोरोनाले थला पारेको बेला अमेरिका निवासी एक जना नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले भने संसारकै प्रतिष्ठित रियालिटी शो कार्यक्रम (American Idol) मा आफ्नो एक पछि अर्को प्रस्तुतिले दर्शक, श्रोता तथा निर्णायकको मन जित्तै अमेरिकन आइडलको टप १० मा छानिएका छन्। यसै बीच दिवेशले इन्स्ट्राग्राम मार्फत आँफु टप १० मा छानिएकोमा यस यात्रामा साथ दिने सम्पूर्णमा आभार व्यक्त गरेका छन्।

दिवेशले दिएको पछिल्लो प्रस्तुति हेर्न यहाँ क्लिक गर्नुहोस् यो प्रस्तुति लकडाउनका कारण उनले आफ्नै घरबाट भिडियो मार्फत लाइभ दिएका थिए र निर्णायकहरुले पनि आ–आफ्नै घरबाट लाइभ भिडियो मार्फत कमेन्ट दिएका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top