कोभिड-१९ बारे स्पेनको पछिल्लो अपडेट

स्पेनमा पछिल्लो २४ घण्टामा (कोभिड-१९) बाट 229 जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा 1.095  नयाँ संक्रमित भेटिएका छन भने निको भएर घर फर्किनेको संख्या  2.637 रहेको छ।

अहिले सम्म संक्रमित हुनेको संख्या (PCR) प्रबिधि मार्फत : 222.857
अहिले सम्म मृत्यु हुनेको संख्या : 26.299
अहिले सम्म निको हुनेको संख्या : 131.148
श्रोत

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top