कोभिड-१९ बारे स्पेनको पछिल्लो अवस्था

स्पेनमा पछिल्लो 24 घण्टामा (कोभिड-19) बाट 179 जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो 24 घण्टामा 604  नयाँ संक्रमित भेटिएका छन भने निको भएर घर फर्किनेको संख्या  2,804 रहेको छ।
अहिले सम्म संक्रमित हुनेको संख्या (PCR) प्रबिधि मार्फत : 223,578
अहिले सम्म मृत्यु हुनेको संख्या : 26,478
अहिले सम्म निको हुनेको संख्या : 133,952
श्रोत

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top