इनास ग्लोवल अनलाइन गायन तथा नृत्य प्रतियोगिताको (नयाँ प्रोमो सार्वजनिक)

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, इनास ग्लोवलको प्रमुख आयोजना, इनास डेनमार्कको संयोजन तथा इनासका क्षेत्रीय समितिहरु युरोप, एसिया, अमेरिका, ओसेनिया र अफ्रिकाको संयुक्त सहकार्यमा आयोजित ‘इनास विश्व्यापि अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२०’ को बारेमा प्रमुख जानकारीहरु समेटिएको प्रोमो भिडियो सार्वजनिक भएको छ।

कोरोनाको महामारीबाट आक्रान्त यस विषम परिस्थितिमा नव प्रतिभा कलाकारहरुलाई आफ्नो प्रतिभा उजागर गर्ने अवसर तथा मंच प्रदान गर्न इनास ग्लोवलले आयोजना गरेको यस बिश्वब्यापी प्रतियोगितामा सहभागी हुने सुवर्ण अवसर नगुमाउनु होला। 

सम्पर्कका लागी इमेल ठेगाना :

बृस्तित जानकारीका लागि इनासको अफिसियल वेबसाइट inas.global हेर्नुहोला।

यो पनि पढ्नुहोस्।

नयाँ प्रतिभालाई अवसर दिने इनासको बिश्वब्यापी गायन र नृत्य प्रतियोगितामा भिडियो पठाउन शुरु, अन्तिम मिति 15 जुन

3 thoughts on “इनास ग्लोवल अनलाइन गायन तथा नृत्य प्रतियोगिताको (नयाँ प्रोमो सार्वजनिक)”

  1. Pingback: इनासको बिश्वब्यापी गायन तथा नृत्य प्रतियोगितामा भिडियो पठाउन 5 दिन बाँकी – PT Creation

Leave a Reply to Millennium Shrestha Cancel Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top