इनासको बिश्वब्यापी गायन तथा नृत्य प्रतियोगितामा भिडियो पठाउन 5 दिन बाँकी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास ग्लोवलले बिश्वब्यापी रुपमा आयोजना गरेको ‘इनास बिश्वब्यापी अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२०’ अर्थात् INAS global Online Singing and Dancing Competition 2020 को लागि प्रतियोगीहरुले भिडियो पठाउनका लागि अब जम्मा मात्र 5 दिन बाँकी रहेको छ। घरमै बसी बसी आफ्नो कला प्रदर्शन गर्ने र विश्वभर रहेका नेपालीहरु माझ आफुँलाई चिनाउनका लागि INAS Global Online Singing Star 2020 तथा INAS Global Online Dancing Star 2020 बन्ने सुनौलो अवसर नगुमाउनु होला। भिडियो पठाउने अन्तिम मिति जुन 15 त्यसैले आजै आफ्नो विधा अनुसार भिडियो बनाउनुस र पठाउनुस। बृस्तित जानकारीका लागि inas.global मा जानुहोला।

यो पनि हेर्नुहोला।

इनास ग्लोवल अनलाइन गायन तथा नृत्य प्रतियोगिताको (नयाँ प्रोमो सार्वजनिक)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top